सामान्य मन्त्रालयद्वारा यी २९ सह–सचिवहरूको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सह–सचिवहरूको सरुवा गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सह–सचिवको सरुवा भएको हो ।

Published : Sunday, 2022 September 11, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया