लुम्बिनी कांग्रेसका सदस्य भण्डारी प्रदेशतर्फ सिफारिस
तम्घास । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य एवम् युवा नेता मोती भण्डारी प्रदेश सभा निर्वाचनमा सिफारिस भएका छन् ।
गुल्मीको निर्वाचन क्षेत्र १ को ‘ख’मा भण्डारी टिकटका लागि सिफारिस भएका हुन् । भण्डारीलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ ।
नेविसंघको सक्रिय राजनीति हुँदै कांग्रेसमा क्रियाशील रहेका भण्डारीलाई कांग्रेसले टिकटमा सिफारिस गरेपछि युवाहरूमा उत्साह जागेको छ ।
नेता भण्डारीले भने, ‘कांग्रेसलाई जिताउनुपर्छ । रुखमा मतदान गर्नुपर्छ । टिकटका लागि मलाई योग्य सम्झिएर गुल्मी कांग्रेसले गरेको सिफारिसप्रति आभारी छु ।’
Published : Saturday, 2022 September 3, 6:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया