बर्दियामा प्रदेशतर्फ कांग्रेसका युवा नेता तिमिल्सिनाद्वारा टिकटमा नाम दर्ता
काठमाडौं । बर्दिया क्षेत्र नं. २ ‘ख’बाट नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले टिकट दाबी गरेका छन् ।
बुधबार नेता तिमिल्सिनाले प्रदेशतर्फ प्रत्यक्षमा टिकट दाबी गर्दै नाम दर्ता गराएका छन् ।
नेपाल तरुण दलको कार्यबाहक केन्द्रीय अध्यक्ष भएर काम गरेका तिमिल्सिना कांग्रेसको १४औँ महाधिवेशनका बेला लुम्बिनी प्रदेश कार्यसमितिमा महासचिव पदमा उम्मेदवार बनेका थिए ।
तिमिल्सिना बर्दियामा लोकप्रिय नेताका रुपमा परिचित छन् । पार्टीका नेता कार्यकर्ताका बीच छिटो घुलमिल गर्न सक्ने नेता तिमिल्सिनाले प्रदेशतर्फ प्रत्यक्षमा टिकट पाएमा सबैको सहयोगमा जित्ने दाबी गरेका छन् ।
Published : Wednesday, 2022 August 31, 10:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया