तरुण अध्यक्ष गुरुङ बिहीबार पर्वत जाँदै
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ गृहजिल्ला पर्वत जाने भएका छन् ।
अध्यक्ष गुरुङ बिहीबार बिहान ८ बजे काठमाडौंबाट पोखरा हुँदै पर्वत जाने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी र उम्मेदवार सिफारिसको सिलसिलामा अध्यक्ष गुरुङ पर्वत जान लागेका छन् ।
अध्यक्ष गुरुङ पनि टिकटका लागि गृहकार्यमा छन् । उनले प्रतिनिधि सभा वा प्रदेश केमा टिकट दाबी गर्ने हुन् ? पार्टी नेतृत्वसँग परामर्श गरेर अगाडि बढ्ने तयारीमा छन् ।
Published : Wednesday, 2022 August 31, 10:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया