प्रहरीका यी पाँच एसपीहरूको काज सरुवा, दाङमा ओली
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरू (एसपी) को काज सरुवा भएको ।
प्रहरी प्रधान कार्यालयले बुधबार एसपी काज सरुवा गरेको हो ।
काज सुरुवा हुनेमा एसपी बीरबहादुर ओली, सुरेशकुमार काफ्ले, महेन्द्र खड्का, सन्तोषसिंह राठौर र खड्कबहादुर खत्री रहेका छन् ।
बीरबहादुलाई जिल्ला प्रहरी कार्यालय दाङ, सुरेशप्रसादलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, महेन्द्रलाई बागमती प्रदेश प्रहरी गण हेटौँडा, सन्तोषसिंह राठौरलाई केन्द्रीय विशेष कार्यदल र खड्कबहादुरलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज सरुवा भएको पत्रमा उल्लेख छ ।

Published : Wednesday, 2022 August 24, 10:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया