कांग्रेसका केन्द्रीय सदस्य परियारद्वारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य जीवन परियारले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पूर्वसांसद समेत रहेका परियारले कांग्रेसको १४औँ महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिने जनाएका छन् ।
युवा नेता परियार नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई असल नेतृत्वलाई मतदान गरेर निर्वाचित गराउन अपील गरेका छन् ।
उनले भने, ‘कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउने भनेको कार्यकर्ताहरूले हो । महाधिवेशनमा आउनु हुने प्रतिनिधिले असल नेतृत्वलाई मतदान गरेर विजयी बनाउन अनुरोध गर्दछु ।’
Published : Saturday, 2021 November 27, 1:24 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया