कांग्रेसको कपिलवस्तु– १ को क्षेत्रीय सभापतिमा खाँ निर्वाचित
जितपुर । नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्र नं. १ को सभापतिमा अब्दुल मन्नान खाँ निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनमा खाँ सभापतिमा निर्वाचित भएका हुन् । खाँलाई कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपकुमार उपाध्यायसहितका नेताहरूको समर्थन थियो ।
क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. ‘क’ दुर्गा केसी सभापतिमा निर्वाचित भएका छन् । ‘ख’को सभापतिमा उदीद्धिन मुसलमान निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ को अधिवेशनबाट युवा नेता आशिष शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
Published : Thursday, 2021 November 25, 3:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया