बुद्धको जहाज स्यालसँग ठोक्कियो
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएर ठूलो दुर्घटना हुनबाट बचेको छ ।
बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।
विमान स्यालसँग ठोक्किएर सामान्य क्षति भएको छ । यात्रुहरू भने सकुशल रहेको बाँके प्रहरीले जनाएको छ ।
स्यालसँग जहाज ठोक्किएपछि प्राविधिकहरूले चेकजाँच गरेका छन् ।
Published : Wednesday, 2021 November 24, 9:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया