कांग्रेसमा डिलर एसोसिएसनका अध्यक्ष प्रधानको शानदार जित
काठमाडौं । नेपाली कांग्रेसका नेता लीलेन्द्र प्रधान केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनबाट प्रधान महाधिवेशनमा निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन मतदान गर्ने सबै मतदाता र शुभेच्छुकहरूलाई नेता प्रधानले धन्यावाद दिएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष समेत रहेका प्रधान कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
Published : Wednesday, 2021 November 24, 6:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया