डडेल्धुरा कांग्रेसको सभापतिमा साउद निर्वाचित
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन् ।
सोमबार डडेल्धुरामा भएको जिल्ला अधिवेशनले साउद सभापति पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । साउदसँग सभापतिमा चुडामणि ठकुराठी पराजित भएका छन् ।
साउदले ७३४ मत पाएका थिए । ठकुराठीले जम्मा ७६ मत मात्रै पाएका छन् । साउद परशुराम नगरपालिकाका मेयर पनि हुन् ।
डडेल्धुरा सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो । डडेल्धुराको अधिवेशन बिथोल्न प्रदेश सांसद कर्णबहादुर मल्लको समूह सक्रिय भएर लागेको थियो ।
मल्ल समूहको अबरोधका बीच डडेल्धुरा कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।
Published : Tuesday, 2021 November 23, 11:00 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया