भोजपुर कांग्रेसको सभापतिमा तीन नेताबीच प्रतिस्पर्धा
भोजपुर । भोजपुरमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा तीन जनाले प्रतिस्पर्धा गरेका छन् ।
सोमबार भइरहेको अधिवेशनमा सभापतिमा नन्दमणि राई, विनोद वान्तवा र बालकृष्ण थापाबीच प्रतिस्पर्धा भएको छ ।
राई वर्तमान सभापति समेत हुन् । राईलाई कृष्णप्रसाद सिटौला समूहको पनि समर्थन छ । उनी संस्थापन पक्षका हुन् ।
रामचन्द्र पौडेल समूहबाट पूर्वसभापति बालकृष्ण थापाले उम्मेदवारी दिएका छन् ।
Published : Monday, 2021 November 22, 6:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया