नेपालकै धनी व्यक्ति कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन
काठमाडौं । प्रतिनिधि सभाका सांसद समेत रहेका अर्बपति विनोद चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।
नवलपुर जिल्लामा भएको क्षेत्रीय अधिवेशनमा चौधरी सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । बाँकी प्रतिनिधि चयनका लागि मतदान हुनेछ ।
एमालेबाट प्रतिनिधि सभाको समानुपातिक सांसद बनेका चौधरीले एमाले छाडेर कांग्रेसबाट सांसद बनेका थिए ।
चौधरी नेपालका सबैभन्दा धनी व्यक्तिको सूचीमा छन् । उनले कांग्रेसबाट राजनीति शुरु गरेपछि पार्टीको अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
Published : Monday, 2021 November 22, 6:24 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया