शंकर पोखरेलले बनाए आफ्नै पीएलाई महाधिवेशन प्रतिनिधि
काठमाडौं । एमालेका नेता एवम् पूर्वमुख्यमन्त्री शंकर पोखरेलले आफ्नो स्वकीय सचिव (पीए)लाई सरोजकुमार रेग्मीलाई महाधिवेशन प्रतिनिधि बनाएका छन् ।
पीए रेग्मीलाई एमालेको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको तर्फबाट महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।
लुम्बिनी प्रदेशमा पोखरेलको दब्दबा छ । पोखरेलकै निर्देशनमा पीए रेग्मीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको एक नेताले बताएका छन् ।
नेता पोखरेलका पीए रेग्मीले एमालेभित्र धेरै अबसर पाउने नेतामा पर्छन् । पोखरेल पावरमा जाँदा उनै रेग्मीले हालिमुहाली गर्ने गरेको एमालेभित्र आरोप छ ।
पोखरेलका पीए रेग्मीसहित पाँच जना सर्वसम्मत प्रतिनिधि चयन भएको छ ।
कमिटीले रेग्मीसहित थानेश्वर बस्याल, पर्शुराम पाण्डे, हरि नेपाली र शान्ति गौतमलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया