भक्तपुरमा सुनिता विष्ट कांग्रेसको सर्वसम्मत कोषाध्यक्ष
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका– ५ छालिङ वडा कार्यसमितिले सुनिता विष्टलाई कोषाध्यक्ष चयन गरेको छ ।
वडा कार्यसमितिको शनिबार भक्तपुरमा बसेको बैठकले विष्टलाई कोषाध्यक्षमा सर्वसम्मत चयन गरेको नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले जानकारी दिए ।
विष्टलाई कोषाध्यक्ष बनाउन कांग्रेसका नेताहरूले समर्थन गरेका थिए ।
भक्तपुर कांग्रेसले वडा र नगर अधिवेशनहरू सम्पन्न गरिसकेको छ । अब क्षेत्र र जिल्ला अधिवेशनहरू हुन बाँकी छ ।
Published : Saturday, 2021 November 13, 6:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया