पोर्चुगलबाट पुन दम्पत्तिको पहलमा शोभालाई साढे २ लाख आर्थिक सहयोग

लिस्वन । पोर्चुगलमा बस्दै आएका युवा समाजसेवी समाजसेवीद्वय हरि पुन र शर्मिला पुनको पहलमा शोभा भण्डारीलाई आर्थिक सहयोग गरिएको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटन स्थायी घर भई हाल पोर्चुगलमा बस्दै आएका पुन दम्पत्तिको सक्रियतामा ‘शोभा भण्डारी बचाउ अभियान’मार्फत रकम संकलन गरेर नेपाल पठाइएको हो ।

पोर्चुगलमा संकलन भएको २ लाख ७१ हजार १० रुपियाँ पीडितका आफन्तलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक सहयोगलाई अस्मिता भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर उपचाररत शोभा भण्डारीका श्रीमान् लोकेन्द्र भण्डारीलाई हस्तान्तरण गरेकी छिन् । लोकेन्द्र भण्डारी भलिबलका खेलाडी पनि हुन् ।

पुन दम्पत्तिले शोभा भण्डारीको उपचारका लागि आर्थिक सहयोग गर्ने दाताहरूलाई धन्यावाद दिएका छन् । उनीहरूले विदेशमा रहेर पनि आफ्नो गाउँका आर्थिक रुपले विपन्नलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

सहयोग गर्ने दाताहरू

१. हरि पुन र शर्मिला पुन मगर २५१
२. यम गुरुङ र रत्न गुरुङ १५१
३. सुरेश मल्ल ठकुरी १११
४. मित्रनिधि गौतम (बिक्रम गौतम) १०१
५. ज्ञानेन्द्र छन्त्याल ५१
६. महेन्द्र छन्त्याल ५५
७. नरेन्द्र हमाल ५१.११
८. प्रेम खडका ५५
९. बलबहादुर भण्डारी ६१
१०. दुर्गा भण्डारी ५१
११. देवबहादुर छन्त्याल ५१
१२. देवेन्द्र पुन ५१
१३. दिनेश पुन ५१
१४. दीपक पुन ५१
१५. खगेन्द्र श्रेष्ठ ६१
१६.बमबहादुर जिसी ५१
१७. सूर्य हमाल ५५
१८. केशव बगाले ५०००
१९. ज्ञानु गौतम २१
२०. आशिष बिसी ३१
२१. रबिन्द्र घर्ती मगर ३१
२२. बुद्ध मगर २५
२३. यकिन्द्र हमाल २१
२४. अर्जुन थापा मगर २१
२५. प्रेम सुवेदी २५
२६. स्मृति छन्त्याल ११
२७. ओमकार थापा मगर २१
२८. रेमबहादुर छन्त्याल २१
२९. भूमि सापकोटा १५
३०. भरत बुढा मगर २०
३१. खुमबहादुर पुलामी मगर १५
३२. मिमु सुनार १०
३३. हुतराज पुन
३४. हिकमत घर्ती मगर ११
३५. हरि क्षत्री १०
३६. कृष्ण केसी १५
३७. रविन पाइजा मगर २१
३८. सुजन थापा मगर १०
३९. सुदर्शन शर्मा पौडेल १५
४०. विवेक रोय २०
४१. रविन मगर १०
४२. शंकर खत्री २१
४२. किरणदीप परिवार १०
४३. सविना श्रेष्ठ र नवीन श्रेष्ठ १०
४४. महेश मगर २०
४५. डोलेन्द्र राना १५
४६. सुजन गुरुङ १५
४७. विनोद केसी २१
४८. झकश भण्डारी ३५
४९. अञ्जनबहादुर थापा ५
५०. राजन श्रेष्ठ र सवी श्रेष्ठ २१
५१. बेल्मान बुढाथोकी १०
५२. लोकेन्द्र बिक १०
५३. सन्तोष पुन २१
५४. छबि पौडेल १५

Published : Monday, 2021 November 8, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया