भक्तपुर कांग्रेसका सभापति थापाद्वारा शुभकामना प्रदान
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले दशैँ, तिहारसहितका चाढपर्वको शुभकामना दिएका छन् ।
सभापति थापाले सोमबार शुभकामना सन्देश दिएर विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वका अवसरमा शुभकामना दिएका हुन् ।
‘तपाई हाम्रो घर आँगनमा विजया दशमीको शुभारम्भ भईसकेको छ’, सभापति थापाले भने, ‘विजाय दशमी, शुभ दीपावली, नेपाल सम्वत ११४३ तथा छठ पर्वको अवसरमा सबै नेपाली दाजुभाई, दिदीबहिनीहरूको सुख, समृद्धि सु–स्वास्थ्यको मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
सभापति थापाले कांग्रेस यतिखेर १४औँ महाविधेशनको लोकतान्त्रिक पद्धतिको अभियानमा रहेको भन्दै सबै नेता कार्यकर्ताहरूलाई शुभकामना दिएका छन् ।

Published : Tuesday, 2021 October 12, 1:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया