शर्मा प्रधानसेनापतिमा नियुक्त
काठमाडौं । प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् ।
शर्मालाई शुक्रबार राष्ट्रपतिबाट प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।
मन्त्रिपरिषदको केही दिन अघिको सिफारिसअनुसार शर्मालाई प्रधानसेनापति नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
शर्मा अहिले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा छन् । शर्मा तीन वर्ष नेपाली सेनाको नेतृत्वमा रहनेछन् ।
शर्मालाई भदौ २४ गतेदेखि सेनाको पूर्ण कमाण्ड सम्हाल्नेगरी प्रधानसेनापति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Published : Friday, 2021 August 27, 11:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया