भदौ १४ गते देशभरि सार्वजनिक विदा
काठमाडौं । सरकारले भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकार मन्त्रिपरिषदको भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 August 26, 10:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया