बाँके तरुण दलका नेता खड्काको निधन

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेका नेता एवम् नेपाली कांग्रेसका क्रियाशील सदस्य राज खड्काको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–१ निवासी ३० वर्षीय खड्काको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

खड्काको आइतबार राति पौने १२ बजे मृत्यु भएको छ ।

Published : Monday, 2021 August 16, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया