मुस्लिम आयोगमा सचिव दिन अध्यक्ष अन्सारीको माग
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगमा सचिवको व्यवस्था गर्न माग गरेका छन् ।
अध्यक्ष अन्सारीले आयोगमा सचिवको व्यवस्था गरिदिँदा काम गर्न सजिलो हुने बताए ।
उनले आयोगमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
अन्सारीले अन्य मन्त्रालयसँग सहज ढंगले कार्य सम्पादन गर्न पनि सचिवस्तरको दरबन्दी आवश्यक भएकाले त्यसको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्नु परेको बताएका छन् ।
मुस्लिम आयोगमा सह–सचिव रहने व्यवस्था छ । यो व्यवस्थालाई हटाएर सचिव राख्नुपर्ने उनको भनाइ छ ।
Published : Wednesday, 2021 August 11, 5:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया