देउवाले बोलाए कांग्रेसको बैठक, १४औँ महाधिवेशनबारे निर्णय हुने
काठमाडौं । मुलुलकको पछिल्लो राजनीतिक अवस्था र १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरेर केन्द्रीय कार्यसमितिको बैठक बालाइएको जानकारी दिए । सभापति शेरबहादुर देउवाले बैठक बोलाउन निर्देशन दिएका हुन् ।
बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित बनेको छ । कार्यतालिकामा केही सधार गरेर तोकिएको समयमा महाधिवेशन गर्ने पक्षमा सभापति देउवा रहेका छन् ।
Published : Friday, 2021 August 6, 8:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया