अचानक नेपाल छाडेका विमलेन्द्र निधी दिल्लीमा फेला परे
काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधी सुटुक्क भारतको राजधानी नयाँदिल्ली गएका छन् ।
सभापति शेरबहादुर देउवाको समूह छाडेका निधीले आफ्नै गुट चलाउने प्रयास गरिरहेका बेला दिल्ली गएका हुन् । निधी दिल्ली गएको उनको निजी सचिवालयले जनाएको छ ।
उप–सभापति निधी बुधबार बिहान नयाँदिल्ली गएका हुन् । निधी दिल्ली किन गएका हुन् खुलाइएको छैन ।
निधी दिल्ली जाने क्रममा काठमाडौंबाट बिराटनगर हुँदै भारतको सिलिगुडी, कलकताबाट नयाँदिल्ली गएका हुन् । निधी दिल्ली गएको विषयमा बालुवाटार अनभिज्ञ छ ।
Published : Wednesday, 2021 July 28, 11:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया