पाल्पामा भैँसी किनेर फर्कने क्रममा ढलेका आलेको मृत्यु
तानेसन । पाल्पा जिल्लामा बेहोस भएर ४८ वर्षीय जितबहादुर आलेको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका–३ झिरबासका आले आफ्नै घरबाट भैँसी किन्न गएका थिए । भैँसी ल्याइ घर फर्कने क्रममा अमिलेस्थित दोबाटोमा अचानक चक्कर लागेर बेहोस भएका थिए ।
उनलाई श्रीमती र छोराले उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याएका थिए । उनको उपचारका क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोष भट्टराईले जानकारी दिए ।
Published : Sunday, 2021 July 25, 10:00 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया