एमालेका ज्ञवालीले सत्ता फुत्किको पीडा पोख्दै संसदमा झण्डै रोए
काठमाडौं । एमालेले सत्ता फुत्किएको पीडा प्रतिनिधि सभाको बैठकमा पोखेको छ । एमालेका सांसद प्रदीप ज्ञवालीले सत्ता फुत्किएको पीडा पोखेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा एमालेका सांसद ज्ञवालीले खड्गप्रसाद ओलीले प्रधानमन्त्री पद गुमाउनु परेको पीडा पोखेका हुन् ।
ज्ञवालीले देउवामाथि विगतका व्यक्तिहरू उठाएर अपमान गर्ने प्रयास गरेका छन् । ज्ञवालीले सम्बोधनका क्रममा आफ्नो व्यक्तिगत मर्यादालाई समेत भुलेर अभिव्यक्ति दिएका हुन् ।
सत्ताफुत्किएको पीडा सांसद ज्ञवालीको अभिव्यक्तिका शब्दशब्दमा सुनिएका थिए । ज्ञवालीले ओलीले सत्ता छाड्नु परेको पीडा पोखे ।
Published : Sunday, 2021 July 18, 7:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया