देउवाद्वारा खम्बबहादुर खातीको राजीनामा स्वीकृत
काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।
खातीले सदस्य पदबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले शनिबार स्वीकृत गरेका हुन् ।
खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पु¥याएको सक्रिय योगदानको सह्राना गर्दै सभापति देउवाले धन्यवाद व्यक्त गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले खातीलाई महान्यायाधिवक्तामा मनोनीत गरेका थिए । खातीले महान्यायाधिवक्ता पदको जिम्मेवारी समेत सम्हालेका छन् ।
Published : Saturday, 2021 July 17, 8:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया