जनमोर्चाले सरकारलाई विश्वासको मत दिने
काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
जनमोर्चा सरकारमा भने सहभागी हुनेछैन । प्रतिनिधि सभामा जनमोर्चाबाट दुर्गा पौडेल मात्रै सांसद छिन् ।
५ दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो । पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए ।
Published : Thursday, 2021 July 15, 9:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया