पाल्पामा जंगलको आगो निभाउन खोज्दा सिंजालीको मृत्यु
तानसेन । पाल्पा जिल्लामा जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा ६५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको छ ।
शनिबार अपरान्ह चार बजे माथागढी गाउँपालिका– ४ स्थित दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीको जलेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
सिंजालीको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरीको टोली खटिएको थियो । सिंजालीको जलेर मृत्यु भएको विषयमा पाल्पा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
Published : Sunday, 2021 March 28, 7:26 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया