सेनामा १०२ जनाले अधिकृतमा नाम निकाले, संगीताले सबैलाई उछिनन्
काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट छनौटको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उत्तीर्ण भएको उल्लेख छ ।
सि.स. ६१ अधिकृत क्याडेट छनौट परीक्षामा सफल भई नेपाली सेनामा सेवा गर्न प्रतिबद्ध सबैलाई जंगी अड्डाले बधाई दिएको छ ।
संगीता धामी मर्यादाक्रममा प्रथम हुन सफल क्याडेट भएकी छिन् ।
नेपाली सेनाका अ.प्रा. केशकर्तक सुरिन्दर ठाकुरकी छोरी चन्दाकुमारी ठाकुर पनि उत्तीर्ण भएकी छिन् ।


Published : Tuesday, 2021 March 23, 7:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया