ओली समूहको केन्द्रीय कमिटी शुरु, खचाखच भरियो हल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली समूहको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक शुरु भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत जानकारी दिएका छन् ।

बैठकमा ओलीका साथै विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेलसहितका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।

Published : Tuesday, 2020 December 22, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया