दाङ कांग्रेसका नेता एवम् वडा सभापति यादबको निधन
लमही । दाङको देउखुरीमा नेपाली कांग्रेसका नेता एवम् वडा सभापति रामकृष्ण यादबको निधन भएको छ ।
दाङ क्षेत्र नं. १ अन्तर्गत राजपुर गाउँपालिकाको वाड नं. ४ का सभापतिको सोमबार राति निधन भएको हो ।
याबदको निधनले दाङ कांग्रेसलाई क्षति पुगेको नेताहरूले जनाएका छन् ।
Published : Tuesday, 2020 September 1, 12:59 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया