सिन्धुलीमा नेकपाका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
सिन्धुली । सिन्धुली जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
मन्थली र रामेछाप नगरपालिकाका विभिन्न स्थानमा ८० जनाभन्दा धेरै नेकपाका कार्यकर्ताहरू पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
कम्युनिस्ट सरकार अलोकप्रिय बनिरहेका बेला सिन्धुलीमा पनि कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Saturday, 2020 August 1, 8:35 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया