महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिकलाई कोरोना

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण बढेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

महाशाखाका दुई जनामा संक्रमण पुष्टि भएको स्रोतले बताएको छ । महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमले भने अपुष्ट खबर मात्रै आएको जानकारी दिएका छन् ।

Published : Friday, 2020 July 31, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया