राजनीतिक उथलपुथल भएकाे बेला कांग्रेसकाे बैठक बस्दै

काठमाडौं । मुलुककाे पछिल्लाे राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

Published : Sunday, 2020 July 5, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया