काठमाडाैं उपत्यकामा तीन स्वास्थ्यकर्मीमा कोरोना
काठमाडौं । काठमाडाैं उपत्यकामा तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालका अनुसार अल्का अपतालका २ जना तथा क्यान्सर अस्पतालका एकजना गरी तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
Published : Thursday, 2020 July 2, 6:51 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया