मान्छेहरू भित्रिएसँगै काठमाडौंमा मंगलबार १२ जनामा कोरोना

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको जानकारी दिए ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको छ । ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

Published : Tuesday, 2020 June 30, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया