यी हुन् सशस्त्र प्रहरीका नयाँ ६५ जना इन्स्पेक्टरहरू

काठमाडौं । सशस्त्र प्रहरी बलमा ६५ जना उम्मेदवारहरू निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

नतिजासँगै उनीहरूलाई सम्बन्धित निकायमा सम्पर्क गर्न भनिएको छ ।

लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी बलको साधारण साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

परीक्षामा ३७८ जना संलग्न रहेका थिए । लिखित परीक्षामा ६५ जनाले मात्र नाम निकालेका छन् ।

गत फागुन २७, २८, २९ र ३०, चैतको १ गते भएको लिखिति परीक्षाको नतिजा प्रकाशित भएको छ ।

Published : Tuesday, 2020 June 23, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया