कांग्रेस केन्द्रीय सदस्य डा.भण्डारीका बुबाको निधन
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद डा. डा.चन्द्र भण्डारीका बुबाको निधन भएको छ ।
कांग्रेसका नेता डा.भण्डारीका ८७ वर्षीय बुबा ईश्वरीप्रसाद भण्डारीको मंगलबार बिहान निधन भएको हो । ईश्वरीप्रसाद भण्डारीको बुटवलस्थित निवासमा निधन भएको परिवारजनले बताएका छन् ।
Published : Tuesday, 2020 June 9, 6:08 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया