यी हुन् सईबाट ईन्स्पेक्टर बन्ने प्रहरीका ७३ जना भाग्यमानीहरू (नाम)

काठमाडौं । नेपाल प्रहरीका ७३ जना नायब निरीक्षकहरू (सई)लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवाको सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार राति ७३ जनालाई ईन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार ७३ जना प्रहरी नायब निरीक्षक (सई)हरू अब ईन्स्पेक्टर बन्नेछन् ।

Published : Saturday, 2020 June 6, 6:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया