कम्युनिस्ट सरकारको धुन्दुकारी योजना

भरत दाहाल

नेपालका सबै जसो समुदायहरूमा प्रचलनमा रहेको गुठी संस्कृतिका केही सामाजिक विशेषताहरू छन् । जसले नेपालका संस्कृतिहरूको परिचय दिएका छन् ।

गुठीहरू सामाजिकरणका भरपर्दा माध्यमहरू हुन्, जसले सामूहिकता, नैतिकता र कर्तव्यको सम्बन्धमा जोडेर राखेका छन् ।

गुठीहरू समाजवादी संस्कारका प्रतिकहरू हुन्, जसले नेपालीहरूलाई सामूहिक स्वामित्वको भावनामा जोडेर राखेका छन् ।

गुठीहरू ऐतिहासिक परम्पराका धरोहरहरू हुन्, जो नेपालको सभ्यताका विशिष्ट पहिचानका रुपमा विश्वभरि चिनिएका छन् ।

गुठीहरू सभ्यता र संस्कृतिका सामूहिक अभिव्यक्तिहरू हुन्, जसले बाह्य अतिक्रमणको सामूहिक रुपमा प्रतिरोध गर्दछन् ।

गुठीहरू परोपकार र समाज सेवाका उपकरणहरू हुन्, जसले समाजलाई मानवीय बनाउन अग्रभूमिका खेलिरहेका छन् ।

किन निशानामा छन् गुठीहरू ?

पश्चिमा साम्राज्यवादले नेपालका सबै संस्कृति मासेर, छिन्नभिन्न बनाएर नेपालीहरूलाई नेपालका केही दलहरू जस्तै संस्कृति र संस्कार विहीन पशुका रुपमा परिणत गर्न खोजिरहेको छ । ताकि दिमागमा खाने, टट्टि गर्नेे र सम्भोग गर्ने सोंच मात्र बाँकी रहेका मानिसहरूलाई घाँस देखाएर आफू अनुकूल उपयोग गर्न सकियोस् । यो पश्चिमा साम्राज्यवादको सांस्कृतिक हमलाको आधारभूत रणनीति हो ।

यसका लागि डा.बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा पहिलो असफल हमला गरिएको थियो । अहिले त्यहि घाँस खाने वर्ग र एमाले खोलको एनजिओ सञ्जाललाई जोडेर बहुमतका आडमा खुल्ला आक्रमण शुरू गरिएको छ । यसका पछाडि ‘होली वाइन’ रणनीति बसेको तथ्यमा शंका हुँनु हुँदैन ।

यो विदेशीले लादेको १० वर्षे युद्धको कानूनी संस्करण हो । उक्त अवधिका बन्दुकहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईको आदेशमा होइन, ‘रअ’, ‘सिआईए’ र इसाई मिशिनरीहरूको आदेशमा पड्किएका हुन् । बुख्याँचाहरूलाई काखमा सुताएर १७ हजार नेपालीको हत्या गर्ने यिनै विदेशी आतंकवादी संस्थाहरूले नेपालका गुठीहरूलाई निशाना बनाएका हुन् ।

दरबार हत्याकाण्ड र दासढुंगामा पुरस्कारको प्रलोभन देखाएर नेपालका घाँस खाने पशुहरूबाट काम तमाम गरेझैं गुठी विधेयक ल्याउने आततायीहरूलाई देखाइएको पुरस्कार गुठीको जमिन हो । गुठीको जमिन लुटेर खानका लागि साम्राज्यवादका जगेडाहरू सल्बलाएका हुन् । युद्धकालमा यिनीहरूले यसै गरी अर्काको सम्पत्ति लुटेर खाएका छन् ।

विदेशी आडमा नेपाल र नेपाली नागरिकहरूलाई लुटेर तोंत लट्किएका यी आतंकवादी विदेशी जगेडाहरूको लुटको सम्पत्ति कब्जा गर्ने अभियान चलाउन जरुरी भैसकेको छ ।

यिनीहरूको सम्पत्ति कहाँबाट आयो ? हिजोको हरिकंगाल दरिद्रहरूको कुलिन जीवनले हाम्रो मानवता, नेपालको सभ्यता, संस्कृति एवं सामाजिक नैतिकतालाई गिज्याइरहेको छ ।

सबैभन्दा पहिले यिनै किटाणुहरू मारिनु पर्छ । लुट, व्यभिचार, अत्याचार, अमानवीयतामा प्रशिक्षित गरेर ‘कम्युनिष्ट’को पोशाकमा साम्राज्यवादले नचाएका यी प्रेतहरू नेपाल र नेपाली नागरिकहरूका काल हुन् । यिनीहरूले नक्कली मुद्दा उछालेर साम्राज्यवादका लागि हजारौं नेपालीहरूको हत्या गराएको घटनाले नै यिनीहरूको असली परिचय दिन्छ ।

(भरत दाहालको फेसबुकबाट साभार)

Published : Tuesday, 2019 June 11, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया