यस्ता छन् २ नं. प्रदेशमा कांग्रेसका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले २ नं. प्रदेशका अधिकांस स्थानमा उम्मेदवारी टुंग्याएको छ । पार्टीभित्रको विवाद सल्टाउँदै कांग्रेसले बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिराहका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो ।

तालमेलका लागि केही स्थानमा उम्मेदवार चयन नगरेको कांग्रेसले जनाएको छ । २० भन्दा धेरै स्थानमा उम्मेदवारी टुंग्याइ सकेको कांग्रेसको भनाइ छ ।

सर्लाहीको तालबन्दीमा माओवादी केन्द्रसँग तालमेलको तयारी गरेको कांग्रेसले आफ्नो उम्मेदवारी चयन गरेको छैन । हरिवन नगरपालिकामा पनि उम्मेदवारको टुंगो लगाएको छैन ।

सप्तरीको कञ्जन नगरपालिकाको प्रमुख पद खाली राखिएको छ । खडक नगरपालिका, शम्भुनाथ नगरपालिका र सुरुङ नगरपालिकामा उम्मेदवार चयन नगरिएको कांग्रेसले जनाएको छ ।

रौतहटको चन्द्रनिगाहपुर, देवाही गोनाही नगरपालिका, गौर नगरपालिकामा पनि कांग्रेसले उम्मेदवारर छनोट गरेको छैन । तालमेलका लागि ती स्थानमा रिक्त राखिएको कांग्रेसले जनाएको छ ।

को को बने प्रदेश नं २ मा कांग्रेस उम्मेदवार ? 

१. बारा

क्षेत्र नं. १

– सिम्रौनगढ न.पा. प्रमुख विजयशंकर यादव, उपप्रमुख रिताकुमारी देवी

– पचरौटा न.पा. प्रमुख किशोरीप्रसाद यादव, उपप्रमुख रंजुदेवी चौरसिया

– आदर्श कोतवाल गा.पा. अध्यक्ष जवाहरप्रसाद साह कानु, उपाध्यक्ष मिनादेवी यादव

क्षेत्र नं. २

– कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातुन

– महागढीमाई न.पा. प्रमुख उपेन्द्रप्रसाद यादव अहिर, उपप्रमुख तारादेवी कानु

– देवताल गा.पा. अध्यक्ष हरिलाल राय यादव (वच्चु वावा), उपाध्यक्ष लालमुनी देवी

– सुवर्ण गा.पा. अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष रामतीदेवी यादव

क्षेत्र नं. ३

– फेटा गा.पा. अध्यक्ष रुसतम अंसारी, उपाध्यक्ष चन्दादेवी पाण्डे उपाध्याय

– विश्रामपुर गा.पा. अध्यक्ष किशोरी साह तुराहा, उपाध्यक्ष अर्चना देवी

क्षेत्र नं. ४

– जीतपुर सिमरा उ.म.न.पा. प्रमुख कृष्णवर्त सिंह, उपप्रमुख नारायणी रायमाझी

– परवानीपुर गा.पा अध्यक्ष लालवावु प्रसाद यादव, उपाध्यक्ष विन्दादेवी मण्डल

– प्रसौनी गा.पा. अध्यक्ष हरि राउत कुर्मी, उपाध्यक्ष इन्दु देवी साह

क्षेत्र नं. ५

– कोल्हवी न.पा. प्रमुख मुरलीधरप्रसाद चौधरी, उपप्रमुख शुभद्रा धिमाल

–  करैयामाई गा.पा. अध्यक्ष भुवनेश्वर धामी, उपाध्यक्ष चित्ररेखा चौधरी

– बारागढी गा.पा. अध्यक्ष देवदत्त बछारु थारु, उपाध्यक्ष चन्द्रावती चौधरी

क्षेत्र नं. ६

– निजगढ न.पा. प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख सीताकुमारी मैनाली

२. धनुषा

क्षेत्र नं. १

– शहीदनगर न.पा. प्रमुख देवेन्द्र भर्खेर, उपप्रमुख सुनिता कुमारी सिंह

– कमला  न.पा. प्रमुख विशेश्वर यादव, उपप्रमुख शिला देवी मण्डल

– जनकनन्दीनी गा.पा. अध्यक्ष अव्दुल वारिक शेख, उपाध्यक्ष भारती कार्की

क्षेत्र नं. २

– विदेह न.पा. प्रमुख प्रेमचन्द्र झा, उपप्रमुख रुवी देवी मण्डल

– हंसुपुर न.पा. प्रमुख प्रदिपकुमार यादव, उपप्रमुख रामकुमारी कामत

– औरही गा.पा. अध्यक्ष ब्रहम्देव यादव, उपाध्यक्ष मिरा देबी सहनी

क्षेत्र नं. ३

– नगराईन न.पा. प्रमुख परमेश्वर यादब, उपप्रमुख रन्जुकुमारी साह

– मुखियापट्टि मुसहरनिया गा.पा. अध्यक्ष राम बाबु यादव, उपाध्यक्ष पार्टी जिल्ला सभापतिले गर्ने

– धनौजी गा.पा. अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती मण्डल

क्षेत्र नं. ४

– जनकपुर उ.म.न.पा. प्रमुख मनोजकुमार साह, उपप्रमुख निलमकुमारी कर्ण

क्षेत्र नं. ५

– मिथिला विहारी न.पा. प्रमुख राजेन्द्र यादव, उपप्रमुख ललिता साह

– लक्ष्मीनिया गा.पा. अध्यक्ष कुमार कान्त झा, उपाध्यक्ष रामराजी यादव

– क्षिरेश्वरनाथ न.पा. प्रमुख योगेन्द्र पंजियार, उपप्रमुख रचना माथेमा

क्षेत्र नं. ६

– धनुषाधाम न.पा. प्रमुख बालेश्वर मण्डल, उपप्रमुख बिद्या देवी भुजेल

– सबैला न.पा. प्रमुख विजयशंकर साह, उपप्रमुख बविता देवी यादव

– गणेशमान चारनाथ न.पा. प्रमुख संजय महतो, उपप्रमुख तुल्सा पाण्डे पट्टेल

क्षेत्र नं. ७

– मिथिला न.पा. प्रमुख केन्द्रीय सदस्य मा. आनन्दप्रसाद ढुंगानासंग सल्लाह, उपप्रमुख

– बटेश्वर गा.पा. अध्यक्ष राम आशिष महतो, उपाध्यक्ष जनारशी देवी यादव

३. महोत्तरी

क्षेत्र नं. १

– वर्दिवास न.पा. प्रमुख प्रहलाद क्षेत्री, उपप्रमुख तारादेवी महतो

– भँगाहा न.पा. प्रमुख ओमशंकर यादव, उपप्रमुख शान्तिदेवी सिंह

क्षेत्र नं. २

– लोहरपट्टि न.पा. प्रमुख शैलेन्द्रकुमार यादव, उपप्रमुख सरिता शर्मा

– बलवा न.पा. प्रमुख विनोदकुमार यादव, उपप्रमुख राम दुलारी देवी ठाकुर

क्षेत्र नं. ३

– जलेश्वर न.पा. प्रमुख अशोक कुमार साह, उपप्रमुख अनिता देवी शर्मा

– मटिहानी न.पा. प्रमुख जयकुमार चौधरी, उपप्रमुख जुमैदा खातुन

– पिपरा गा.पा. अध्यक्ष राधारमण मिश्र, उपाध्यक्ष रामवतीदेवी यादव

क्षेत्र नं. ४

– मनरा न.पा. प्रमुख किशोर कुमार सिंह (प्रितम), उपप्रमुख आशादेवी सिंह

– महोत्तरी गा.पा. अध्यक्ष सुशील झा, उपाध्यक्ष श्यामादेवी पासवान

– एकडारा गा.पा. अध्यक्ष मनोजकुमार झा, उपाध्यक्ष जानकी देवी

क्षेत्र नं. ५

– रामगोपालपुर न.पा. प्रमुख राजाराम यादव, उपप्रमुख पुस्पादेवी कुशवहा

– साम्सी गा.पा. अध्यक्ष रंकिब शेष, उपाध्यक्ष जिल्ला सभापतिले व्यवस्थापन गर्ने

– सोनमा गा.पा. अध्यक्ष नवलकिशोर राय, उपाध्यक्ष उर्मिला देवी राउत

क्षेत्र नं. ६

– गौशाला न.पा. प्रमुख मनुप्रसाद अधिकारी, उपप्रमुख सुशीला देवी कुशवाह

– औरही न.पा. प्रमुख सुनीलकुमार यादव, उपप्रमुख रेणुका कुमारी यादव

४. पर्सा

क्षेत्र नं. १

– वीरगञ्ज म.न.पा. प्रमुख अजयकुमार द्विवेदी, उपप्रमुख शान्ति कार्की

क्षेत्र नं. ३

– बहुदरमाई न.पा. अध्यक्ष जितेन्द्र साह तेली, उपाध्यक्ष गायत्री देवी

– पर्सागढी न.पा. अध्यक्ष लोकनारायण यादव, उपाध्यक्ष पचियादेवी थरुनी

– विन्दवासिनी गा.पा. अध्यक्ष चन्द्रकिशोर प्रसाद वरई, उपाध्यक्ष किरण देवी गुप्ता

क्षेत्र नं. ४

– पोखरीया न.पा. प्रमुख रामेश्वरप्रसाद रौनियार, उपप्रमुख रेहाना खातुन

– पकहामैनपुर गा.पा. अध्यक्ष हरि चौहान, उपाध्यक्ष कुमारी अन्नपूर्ण अधिकारी

– सखुवा प्रर्सौनी गा.पा. अध्यक्ष साविर हुसेन, उपाध्यक्ष पुष्पा चौधरी

– पर्टेवा सुगौली गा.पा. अध्यक्ष दिनेशकुमार चौधरी, उपाध्यक्ष ममता महतो

– कालिकामाइ गा.पा. अध्यक्ष राजेन्द्रकुमार कुर्मी, उपाध्यक्ष मा. सुरेन्द्र चौधरीसंग सोध्ने

क्षेत्र नं. ५

– ठोरी  गा.पा. अध्यक्ष जरीलाल थिङ्ग लामा, उपाध्यक्ष गितादेवी विष्ट

– जगरनाथपुर गा.पा. अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष मैमुल नेशा

– धोविनी गा.पा. अध्यक्ष सुरेशप्रसाद कुर्मी, उपाध्यक्ष मन्जु देवी

– छिपहरमाई गा.पा. अध्यक्ष रामेश्वर महतो केवट, उपाध्यक्ष शैलदेवी राजपुत

– जिरा भवानी गा.पा. अध्यक्ष महादेव प्रसाद महतो, उपाध्यक्ष रेखा महतो थरुनी

५. रौतहट

क्षेत्र नं. १

– गौर न.पा. प्रमुख – उपप्रमुख –

– राजदेवी न.पा. प्रमुख धिरेन्द्रकुमार सिंह, उपप्रमुख

– दुर्गा भगवती गा.पा. प्रमुख अरुण साह, उपप्रमुख हेमा झा

– यमुनामाई गा.पा. प्रमुख श्रीराम राय यादव, उपप्रमुख –

क्षेत्र नं. २

– इस्नाथ न.पा. प्रमुख कौशिल्या देवी, उपप्रमुख शेषकलाम हुसैन

– परोहा न.पा. प्रमुख शेष वकिल, उपप्रमुख सुगन्धी गिरी

– राजपुर न.पा. प्रमुख मो. सकिल अख्तर, उपप्रमुख जफिरा खातुन

क्षेत्र नं. ३

– देवाही गोनाई न.पा. प्रमुख – उपप्रमुख –

– वौधिमाई न.पा. प्रमुख नवल किशोर साह, उपप्रमुख किरणकुमारी पट्टेल

– मौलापुर न.पा. प्रमुख – उपप्रमुख –

क्षेत्र नं. ४

– गरुडा न.पा. प्रमुख सुनिलकुमार यादव, उपप्रमुख रंगीलाकुमारी जयसवाल

– माधव नारायण न.पा. प्रमुख शंकर यादव, उपप्रमुख –

– गढीमाई न.पा. प्रमुख श्यामप्रसाद यादव, उपप्रमुख –

क्षेत्र नं. ५

– गुजरा न.पा. प्रमुख शेष दाउँद, उपप्रमुख रत्ना लामा

– कटहरिया न.पा. प्रमुख अजय प्रकाश, उपप्रमुख प्रमिला कुशवाह

– फतुवा विजयपुर न.पा प्रमुख गोपालप्रसाद यादव, उपप्रमुख –

क्षेत्र नं. ६

– चन्दपुर न.पा. प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख तुल्सा ठोकर कोइराला

– वृन्दावन न.पा. प्रमुख रामस्नेही राय यादव, उपप्रमुख नुर जाहान

६. सप्तरी

क्षेत्र नं. १

– कंचनरुप न.पा. प्रमुख ललनकुमार गुप्ता, उपप्रमुख निरु पोखरेल

– कृष्णासवरन गा.पा. अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी

– सप्तकोशी गा.पा. अध्यक्ष कृष्णप्रसाद ढकाल, उपाध्यक्ष रिता कुमारी चौधरी

क्षेत्र नं. २

– हनुमाननगर कङ्कालिनी न.पा. प्रमुख सरोज विराजी, उपप्रमुख राजश्री देवी यादव

– महादेवा गा.पा. अध्यक्ष गजेन्द्र मण्डल, उपाध्यक्ष संगिताकुमारी यादव

– तिरुहुत गा.पा. अध्यक्ष देवनारायण गोइत, उपाध्यक्ष गितादेवी यादव

क्षेत्र नं. ३

– राजविराज न.पा. प्रमुख ध्रुव देव, उपप्रमुख सुशीलाकुमारी यादव

– तिलाठी कोइलाडी गा.पा. अध्यक्ष अरुणकुमार मण्डल, उपाध्यक्ष अडहुुलदेवी मण्डल

– विष्णुपुर गा.पा. अध्यक्ष निलाम्वर यादव, उपाध्यक्ष जन्जीराकुमारी यादव

क्षेत्र नं. ४

– डाक्नेश्वरी न.पा. प्रमुख नारायण यादव, उपप्रमुख सखिना खातुन

– वेलहीचपेना गा.पा. प्रमुख परमानन्द यादव, उपप्रमुख पुष्पमाला कुमारी

– छिन्नमस्ता गा.पा. अध्यक्ष कुलानन्द यादव, उपाध्यक्ष सहिदा खातुन

क्षेत्र नं. ५

– खड्क न.पा. प्रमुख किरणकुमार भगत, उपप्रमुख जसमिन सुल्तना

– शम्भुनाथ न.पा. प्रमुख योगेन्द्रप्रसाद चौधरी, उपप्रमुख कविताकुमारी सरदार

– सुरुङ्गा न.पा. प्रमुख मुक्तिनाथ चौधरी, उपप्रमुख विद्यादेवी चौधरी

– रुपनी गा.पा. अध्यक्ष रामनारायण इसर, उपाध्यक्ष भोलेश्वरी चौधरी

क्षेत्र नं. ६

– वोदेवरसाइन न.पा. प्रमुख करमैत यादव, उपप्रमुख उर्मिलादेवी साह

– वलान–विहुन गा.पा. अध्यक्ष जितेन्द्रकुमार यादव, उपाध्यक्ष अनिता देवी साह

७. सर्लाही

क्षेत्र नं. १

– ईश्वरपुर न.पा. प्रमुख प्रमोद बराल, उपप्रमुख अनिता चौधरी

– लालवन्दी न.पा. प्रमुख कुवेर आचार्य, उपप्रमुख पम्फा लामा

क्षेत्र नं. २

– हरिपुर न.पा. प्रमुख उदयनारायण चौधरी, उपप्रमुख पानो देवी साह

– हरिवन न.पा. प्रमुख दिलिपराज भण्डारी, उपप्रमुख बुककुमारी थापा

– कविलासी न.पा. प्रमुख राजकुमार शाह, उपप्रमुख राजकलीदेवी

क्षेत्र नं. ३

– वरहथवा न.पा. प्रमुख निरंजनप्रसाद दास, उपप्रमुख यशोधा चालिसे

– बागमती न.पा. प्रमुख कृष्णराज रायमाझी, उपप्रमुख शान्तिदेवी महतो

– बसवरिया गा.पा. अध्यक्ष राम अयोध्या यादव, उपाध्यक्ष रामदुलारी देवी

क्षेत्र नं. ४

– मलंगवा न.पा. प्रमुख निरसल साह, उपप्रमुख शान्ति भन्ने शवनम मिकरानी

– हरिपूर्वा न.पा. प्रमुख सियाराम राय, उपप्रमुख चन्द्रकला देवी

– चन्द्रनगर गा.पा. अध्यक्ष श्यामप्रसाद सिंह, उपाध्यक्ष शान्तिदेवी साह

– ब्रह्मापुरी गा.पा. अध्यक्ष अमृत साह, उपाध्यक्ष रामझरी देवी

– पर्सा गा.पा. अध्यक्ष रामसेवक राय, उपाध्यक्ष तेतरी देवी

क्षेत्र नं. ५

– गोडैटा न.पा. प्रमुख उपेन्द्रप्रसाद कुशवाह, उपप्रमुख आशादेवी पासवान

– चक्रघट्टा गा.पा. अध्यक्ष रामजी साह, उपाध्यक्ष निलम अधिकारी

– विष्णु गा.पा. अध्यक्ष राजेन्द्र राय यादव, उपाध्यक्ष पिअरिया देवी

– कौडेना गा.पा. अध्यक्ष रुपेशकुमार, उपाध्यक्ष इन्द्रकला देवी

क्षेत्र नं. ६

– बलरा न.पा. प्रमुख कमलेश्वरप्रसाद सिन्हा, उपप्रमुख अनिता देवी

– धनकौल गा.पा. अध्यक्ष रामआश्रे साह, उपाध्यक्ष अकलीदेवी सहनी

– रामनगर गा.पा. अध्यक्ष कृष्णप्रसाद बर्मा, उपाध्यक्ष मिनाकुमारी पण्डीत

८. सिरहा

क्षेत्र नं. १

– लहान न.पा. प्रमुख अचमितलाल चौधरी, उपप्रमुख पुनम चौधरी

क्षेत्र नं. २

– लक्ष्मीपुर पतारी गा.पा. अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव

– भगवानपुर गा.पा. अध्यक्ष मिरा देवी यादव, उपाध्यक्ष कृष्णकुमार यादव

– बरियारपट्टी गा.पा. अध्यक्ष वालेश्वर यादव, उपाध्यक्ष कुमारी यादव

– नवराजपुर गा.पा. अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव

– सखुवानान्कारकट्टी गा.पा. अध्यक्ष बालकृष्ण यादव, उपाध्यक्ष सुनैनादेवी यादव

क्षेत्र नं. ३

– सिरहा न.पा. प्रमुख डा. शुभाषचन्द्र यादव, उपप्रमुख श्यामादेवी गुप्ता कमलापुरी

– औरही गा.पा. अध्यक्ष शुभाषकुमार यादव, उपाध्यक्ष जानकी कुमारी महतो

क्षेत्र नं. ४

– धनगढीमाई न.पा. प्रमुख पंचलाल महतो, उपप्रमुख गिताकुमारी यादव

– सुखीपुर गा.पा. अध्यक्ष रामकुमार यादव (वावा), उपाध्यक्ष सुभद्रा देवी चौधरी (सुडी)

– अर्नमा गा.पा. अध्यक्ष रामअधिन यादव, उपाध्यक्ष शोभा कुमारी पाल

क्षेत्र नं. ५

-. गोलबजार न.पा. प्रमुख राजदेव साह, उपप्रमुख सिता श्रेष्ठ

– मिर्चैयाँ न.पा. प्रमुख सिताराम यादव, उपप्रमुख निरसला देवी सिंह

– कर्जन्हा न.पा. अध्यक्ष विजयकुमार मौरवैता, उपाध्यक्ष उमादेवी पाण्डे

क्षेत्र नं. ६

– कल्याणपुर न.पा. प्रमुख सुर्यनाथ मण्डल, उपप्रमुख रोहनी कुमारी यादव

– विष्णुपुर गा.पा. अध्यक्ष रामचन्द्र यादव, उपाध्यक्ष सरिता देवी महतो

– नरहा गा.पा. अध्यक्ष कौशल मण्डल, उपाध्यक्ष गितादेवी यादव

Published : Tuesday, 2017 September 5, 5:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया