बाम गठबन्धनको भविष्य छैन : नारायणमान बिजुक्छें

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३ नं. प्रदेश राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन् ।
भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै भक्तपुरभन्दा बाहिर जिल्लामा प्रदेश राजधानी बनाउन उपयुक्त हुने बताए ।
उनले बाम गठबन्धन भित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै गठबन्धको दीर्घकालीन स्वरुप देख्न नसकेको र यसलाई टुटाउन समेत बाह्रय शक्ति लगिपरेको बताए ।
Published : Sunday, 2018 January 7, 5:04 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
यसमा तपाइको मत