यी हुन् एमालेका प्रदेश सभाका समानुपातिक सांसद

काठमाडौं । एमालेले प्रदेशसभामा समानुपातिक सांसदको टुङ्गो लगाएको छ । एमालेको स्थायी समिति बैठकले बन्दसूचीमा समावेश उम्मेद्वारको नामबाट सांसद चयन गरेको हो ।

एमाले सिफारिसलाई निर्वाचन आयोगले मान्यता दिएपछि उनीहरुले निर्वाचित भएको प्रमाणपत्र पाउनेछन् । प्रदेशसभातर्फ समानुपातिकको २ सय २० सिटमध्ये एमाले एक्लैले ७५ सिटमा जित हात पारेको थियो ।

एमालेले प्रदेश एकमा १५ , दुईमा ७ , तीनमा १६, चारमा १०, पाँचमा १३, छमा ६ र सातमा ८ सिट जितेको छ । एमालेले स्थायी समितिबाट चयन गरेका नाम प्रमाणीकरणका लागि अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिइएको छ ।

एमाले स्थायी समिति बैठक ओली निवास बालकोटमा बसेको थियो ।

एमालेका समानुपातिक सांसद

प्रदेश नं १

१. विनादेवी राई

२. सावित्री जोशी

३. उषाकला राई

४. कृष्णकुमारी राई

५. पदमकुमारी गुरुङ

६. होमकुमारी साँवा

७. आशारत्न जबेगु

८. यशोदा अधिकारी

९. अम्बिका थापा

१०. सरिता थापा

११. सावित्राकुमारी रेग्मी

१२. सुनिताकुमारी चौधरी

१३. जसमाया गजमेर (विश्वकर्मा)

१४. वसन्ती देवी यादव

१५. गुलेफुन मियाँ

प्रदेश नं २

१. सीता गुरुङ

२. रवीन्द्र बैठा धोवी

३. डा. मनोजकुमार सिंह

४. जकतारैन देवी सुडिन साह

५. अनिता कुमारी यादव

६. मञ्जुकुमारी यादव

७. हसिमा खातुन

प्रदेश नं ३

१. बेलिमैया घले

२. जुनेलीमाया श्रेष्ठ

३. सरस्वती बाटी

४. शान्ति थिङ

५. देवकी श्रेष्ठ (वान्तवा)

६. इन्द्रमाया गुरुङ

७. सीता लामा

८. आशमाया तामाङ

९. उर्मिला कर्माचार्य

१०. रचना खड्का

११. मुनु सिग्देल

१२. सरस्वती बस्नेत

१३. गोमा भूर्तेल

१४. मिना ज्ञवाली (नेपाल)

१५. पार्वती सिलवाल

१६. मैना अछामी सार्की

प्रदेश नं ४

१. चन्द्रमोहन गौचन

२. मित्रकुमारी गुरुङ सुवेदी

३. सावित्रा राना

४. मिना गुरुङ

५. मायानाथ अधिकारी

६. श्रृजना शर्मा

७. प्रभा कोइराला

८. पुष्पा केसी भण्डारी

९. लक्ष्मी सुनार

१०. जुनादेवी नेपाली

प्रदेश नं ५

१. रमा घर्ती

२. थानकुमारी थापा चापागाइँ

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम

प्रदेश नं ६

१. मिनासिँह रखाल

२. बदमी क्वारी बोहोरा

३. पद्मा खड्का

४. देवी  ओली

५. कौशिलावती खत्री

६. राजु नेपाली

प्रदेश नं ७

१. माया भट्ट

२. मनाकुमारी साउद

३. पूर्णा जोशी

४. माया तामाङ बोहरा

५. सुशीला बुढाथोकी

६. चुनकुमारी चौधरी

७. अर्चना गहतराज

८. दुर्गा बिक

Published : Thursday, 2017 December 28, 10:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया