दाङका युवकले भाउजुको गोप्य फोटो फेसबुकमा हालेपछि

काठमाडौं । नेपाली समाजलाई अहिले दुई वटा समस्याले सताएको छ । बैदेशिक रोजगारले रेमिटेन्स त भित्रिएको र त्यससँगै धेरै बिकृति पनि बढेका छन् । त्यस्तै फेसबुकले पनि धेरैलाई बर्बाद बनाएको छ ।
फेसबुककै कारण दाङकी एक महिलाको डिभोर्स हुने अवस्था आइपरेको छ । श्रीमान् बिदेशमा भएकाले उनको देवरसँग हिमचिम भयो । तर, पछिल्लो समय देवरसँग टाढिइन् ।
त्यसपछि देवरले ब्ल्याकमेलिङ सुरु गरे । पहिला खिचेका तस्बिरहरू फेसबुकमै राखिदिए । त्यसपछि प्रहरीमा पनि पुगिन् प्रहरीले हालै ती महिलाका देवर कृष्ण चौधरीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले चौधरीलाई बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । विगतको सम्बन्ध लकाउन उनले देवरलाई नै थुनाएकी छिन् ।
Published : Tuesday, 2017 November 28, 12:28 pm
1 प्रतिकृया प्राप्त “दाङका युवकले भाउजुको गोप्य फोटो फेसबुकमा हालेपछि”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
Like