गगनले लिए कांग्रेसमा खास जिम्मेवारी, वामपन्थीहरूलाई ‘तह’ लगाउने

ललितपुर । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति, कार्यक्रम र उम्मेदवारहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयलाई मतदातासमक्ष पुर्याउन निर्वाचन प्रचार–प्रसार समन्वय उप–समिति गठन गरेको छ ।
कांग्रेसका केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार–प्रसार समन्वय उप–समिति बनाएको हो ।
लाई आज पूर्णता दिइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
प्रचार–प्रसार उप–समितिको संयोजकको जिम्मेवारी कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापा रहेका छन् ।
यो उप–समितिले कांग्रेसका पक्षमा हुने हरेक प्रकारका सूचनाहरू सम्प्रेषण गर्नेदेखि उम्मेदवारहरूका पक्षमा केन्द्रीय लेबलबाट गतिविधि गर्नेछ । आवश्यक पर्दा वामपन्थीहरूले कांग्रेसविरुद्ध गर्ने आक्रमणको पनि बौद्धिक रुपमा जवाफ दिनेछ ।
नेपाली कांग्रेस
1 श्री गगनकुमार थापा, केन्द्रीय सदस्य, ने.कां संयोजक
2 श्री बद्री पाण्डे, केन्द्रीय सदस्य, ने.कां. सह–संयोजक
3 श्री बद्री सिग्देल उप–संयोजक
4 श्री होमनाथ दाहाल सदस्य
5 श्री पुरुषोत्तम बस्नेत सदस्य
6 श्री शोभाकर पराजुली सदस्य
7 श्री हरिहर विरही सदस्य
8 श्री किशोर नेपाल सदस्य
9 श्री तारानाथ दाहाल सदस्य
10 डा. सुुरेश आचार्य सदस्य
11 श्री धर्मेन्द्र झा सदस्य
12 डा. तुलसीप्रसाद भट्टराई सदस्य
13 श्री पुरुषोत्तम दाहाल सदस्य
14 श्री तेजप्रकाश पण्डित सदस्य
15 श्री श्रीआचार्य सदस्य
16 श्री हरिविनोद अधिकारी सदस्य
17 श्री देवप्रकाश त्रिपाठी सदस्य
18 श्री कविर राणा सदस्य
19 श्री तीर्थ थापा सदस्य
20 श्री श्रवण मुकारुङ सदस्य
21 श्री हरि अधिकारी सदस्य
22 श्री रमेश तुफान स दस्य
23 श्री कुलचन्द्र वाग्ले सदस्य
24 श्री मुरारीकुमार शर्मा सदस्य
25 श्री मोहन ज्ञवाली सदस्य
26 श्री समिरजंग शाह सदस्य
27 श्री कृष्ण के.सी. सदस्य
28 श्री परसु घिमिरे सदस्य
29 डा. सुधांशु दाहाल सदस्य
30 श्री गोपाल झा सदस्य
31 श्री अजयवावु शिवाकोटी सदस्य
32 श्री विनकुमार विश्वकर्मा सदस्य
33 डा. लोक भट्टराई सदस्य
34 श्री वसन्त प्रकाश उपाध्याय सदस्य
35 श्री सहजमान श्रेष्ठ सदस्य
36 श्री रमेश विष्ट सदस्य
37 श्री प्रकाश थापा सदस्य
38 श्री प्रकाश रिमाल सदस्य
39 श्री दामोदर दवाडी सदस्य
40 श्री गोविन्द परियार सदस्य
41 श्री महेन्द्र अर्याल सदस्य
42 श्री चन्द्र ढकाल सदस्य
43 श्री ठाकुर सिम्खडा सदस्य
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत