२६ जना जुवाडे नौ लाखसहित पक्राउ

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनीष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले छापामारेर २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ ।
शनिबार बिहान खानतलासी गर्दा उनीहरूको साथबाट नौ लाख ४६ हजार १ सय ९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए ।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
Published : Saturday, 2017 October 21, 2:46 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत