यी हुन् समानुपातिकमा नाम परेका कांग्रेसका ठूला नेता

काठमाडौं । नेपाली कांग्रेसले जित्न सक्ने र राम्रो जनमत रहेका नेताहरूलाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।
वाम गठबन्धनपछि आत्तिएका कांग्रेसका केही नेताहरूले नेतृत्वलाई दवाव दिएर आफूलाई सांसदका लागि सुरक्षित राखेका हुन्

कृष्णप्रसाद सिटौला

केबी गुरुङ

बालकृष्ण खाण

दिलेन्द्रप्रसाद बडू

किशोरसिंह राठोर

कृष्णचन्द्र नेपाली

सीतादेवी यादव

चित्रलेखा यादव

सुजाता कोइराला

महालक्ष्मी उपाध्याय ‘डिना’

पुष्पा भुसाल

लक्ष्मी परियार

सुजाता परियार

डिला संग्रौला

उमा रेग्मी

मीना पाण्डे

मञ्जु खाण

मृदुला कोइराला

मधु शाही

रीता खनाल

सीता गुरुङ

ज्ञानकुमारी छन्त्याल

शर्मिला राई

महिन्द्रा सुब्बा

सुवर्ण ज्वारचन

मीना सुब्बा

बहादुरसिंह लामा

जिपछिरिङ लामा

उमेश श्रेष्ठ

दिव्यमणि राजभण्डारी

लालकाजी गुरुङ

जीवनप्रेम श्रेष्ठ

पृथ्वीमान गुरुङ

मानबहादुर विश्वकर्मा

अनिलकुमार रुंगटा

दिलीप गच्छदार

राकेश सिंह

धर्मेन्द्र झा

लक्ष्मण राय

अब्दुल रहिम

अहमद खाँ

नजबुल खाँ

जमिला मियाँ

सर्व अरा खाँ

Published : Tuesday, 2017 October 17, 8:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया