चर्चित अभिनेताका छोरा पोर्नस्टारसँग यस्तो अवस्थामा भेटिए

मुम्बई । बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षय उर्फ मिमोहले अमेरिकन पोर्नस्टार केडन क्रससँग फोटो खिचाएर सामाजिक सञ्जालबाट सेयर गरेका छन् ।

फोटोका साथै महाअक्षयले यी पोर्नस्टारसँग भेटेको खुसी व्यक्त गर्दै स्ट्याटस लेखेका पनि छन् । महाअक्षय यतिबेला लस एन्जलसमा छन् ।

महाअक्षयले फिल्म ‘जिम्मी’बाट बलिउडमा डेब्यू गरेका थिए । यसका साथै उनी विक्रम भट्टको हरर फिल्म ‘हन्टेड थ्रीडी’ मा पनि देखिएका छन् ।

यी फिल्म सफल भएपनि उनको फिल्मी करियर राम्रो हुन सकेन । सन् २०१५ मा अन्तिम पटक उनलाई ‘इश्के दरिया’मा देखिएको थियो ।

त्यो बेलादेखि नै उनी लाइमलाइटबाट टाढा छन् । चाँडै नै उनी ‘द ग्रेट ड्रामा’ मा देखिने सम्भावना छ जसलाई सलमान र सोहेलले निर्माण गरिरहेका छन् । – एजेन्सी

Published : Sunday, 2017 October 8, 9:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया