ट्राफिक जनचेतना फैलाउन निस्किए डिआईजी सर्वेन्द्र खनाल

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको ट्राफिक जामलाई सुधार गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी प्रमुख एवम् डिआईजी सर्वेन्द्र खनालले बालाजुस्थित माछापोखरीमा शनिबार बिहान जनचेताना कार्यक्रम सञ्चालन गरेका छन् ।
एका बिहानै माछापोखरी क्षेत्रमा पुगेका डिआईजी खनालले स्थानीय सर्वसाधारणका साथै सवारी चालकहरूलाई ट्राफिकसम्बन्धी जनचेतना दिएको महानगरीय ट्राफिक प्रहरी रामशाह पथले जनाएको छ ।
विगत एक हप्तादेखि राजधानीको ट्राफिक व्यवस्थालाई सुधारको तयारीमा सक्रिय भएका डिआईजी खनालले प्रत्येक शनिबार विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
दशैँका बेला बाजालुदेखि कलंकीसम्म ट्राफिक जाम अत्याधिक हुने र त्यसलाई खुलाएर सवारी आवागमन सुचारु गराउने उदेश्यले यो अभियान चलाइएको हो । अभियानमा स्थानीय युवाहरूका साथै विभिन्न संघसंस्थालाई परिचालन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत