जियालाई आत्महत्या गर्न उकासेको आरोप

मुम्बई । भारतको बबइ हाइकोर्टले बिहिबार एक तल्लो अदालतलाई सन् २०१३ मा अभिनेत्री र आफ्नी प्रेमीकालाई आत्महत्या गर्न उक्साएको आरोपमा अभिनेता सुरज पंचोली विरुद्द मदु्दा चलाउन निर्देशन दिएको छ ।

जियाको आमाको उजुरीमा अदालतले यस्तो निर्देशन दिएको हो । जियाको आमाले जियाको आत्महत्या नभई सुरजले हत्या गरेको दावी गरेकी छन् ।

सन् २०१३ जुन ३ मा रियाले आत्महत्या गरेकी थिइन् । यस मुद्दामा अभिनेता सुरज पांचोलीलाई समातिएको थियो । जुन १० मा उनलाई उच्चअदालतबाट जमानत दिइएको थियो । – एजेन्सी

Published : Saturday, 2017 September 2, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया