उडिरहेको जहाजभित्र सेक्स

लन्डन । उडिरहेको विमानमा एक जोडीले मदिराको नशामा सिटमै सेक्स गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
डेलिमेलका अनुसार म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको बिमानमा मदिराको नसामा लठ्ठिएका एक जोडीले यात्रुकै सामुन्य सम्भोग गरेका थिए । सोही उडानमा रहेका एक यात्रुले आफ्नो मोबाइलबाट उक्त दृष्य कैद गरेर सामाजिक सञ्जालमा हालिदिएपछि यो भिडियो भाइरल बनेको हो ।
र्यान एयरको विमानमा सवार ती जोडिले सँगै रहेका यात्रीलाई पछाडि फर्किन भन्दै खुलेर यौन सम्बन्ध राखेको बताइएको छ । उनीहरुको उक्त हर्कले यात्रुहरु लाजले भुतुक्क भएका थिए ।
उनीहरु पति–पत्नी वा प्रेमी–प्रमिका हुन भन्ने बारेमा भने खुल्न सकेको छैन् । उनीहरुको अश्लिन हर्कतबारे विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारवाही नभएको अन्य यात्रुको भनाई उदृत गर्दै डेलीमेलले लेखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
यसमा तपाइको मत